भाषा / Nepali

परमेश्‍वरलाई चिन्न, आदर गर्न र प्रिय ठान्न अर्को पुस्तालाई सुसजज्जित गर्नको निम्ति परमेश्‍वरमा केन्द्रित स्रोतसाधनहरू ।

Languages: Nepali

जोशिला: अर्को पुस्ताको चेलापनको निम्ति ७ प्रतिबद्धताहरू

जोशिलो नामक पुस्तकमा लामो समय पास्टरीय सेवा गर्नु भएका र Truth78 का कार्यकारी निर्देशक डेविड माइकलले परमेश्‍वर र उहाँको महिमाप्रतिको जोशबाट पैदा भएको उत्कट इच्छा र लगनको बारे वर्णन गर्नुहुन्छ र अर्को पुस्ताको चलापनको निम्ति खाका र दर्शन प्रदान गर्ने सात वटा प्रतिबद्धताहरू प्रस्तुत गर्नुहुन्छ... ताकि उनीहरूले उनीहरूको आशा परमेश्‍वरमा राखून् (भजनसंग्रह ७८:१-८)।

स्रोतसाधनहरू डावनलोड गर्नुहोस्